२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रवि लामिछानेका समर्थकहरूको प्रदर्शन: निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्याँस प्रहार

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 1.5K
    SHARES
  • रवि लामिछानेका समर्थकहरूको प्रदर्शन: निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्याँस प्रहार

    काठमाडौँ : सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको अवस्थामा उनका समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन्। उनीहरूले प्रतिशोधात्मक रूपमा फसाउन खोजिएको दाबी गर्दै लामिछानेको रिहाइको माग गरेका छन्।

    प्रदर्शनका क्रममा, समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। वाइचोकबाट सहिदचोकतर्फ जान खोज्ने क्रममा प्रहरीले बल प्रयोग गर्नुपरेको हो।

    प्रदर्शनमा सहभागीहरूले सरकारसँग प्रतिशोधात्मक राजनीति नगर्नका लागि आग्रह गरेका छन्। लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएको छ।

    यसबीच, समर्थकहरूले सडकमा भेला भएर सरकारमाथि दबाब बढाउँदै छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ