२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पञ्जाबसँग पराजित भएसँगै प्लेअफबाट बाहिरियो दिल्ली

images

सत्कार खबर
  • २०८० वैशाख ३१, आइतबार
  • 646
    SHARES
  • पञ्जाबसँग पराजित भएसँगै प्लेअफबाट बाहिरियो दिल्ली

    काठमाडौं : दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेटको प्लेअफबाट बाहिरिने पहिलो टिम बनेको छ ।

    घरेलु मैदानमा पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएसँगै दिल्ली प्लेअफ दौडबाट बाहिरिएको छ। जितसंगै पञ्जाब किंग्स १२ खेलबाट १२ अंक जोडेको छैटौं स्थानमा उक्लेको छ ।

    पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। पञ्जाब का लागि प्रभशिमरन सिंहको शतक र हरप्रित ब्रारको ४ विकेट लिएका थियो । पञ्जाबका ओपनर प्रभशिमरनले ६५ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा १०३ रन बनाएका थियो।

    जवाफमा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो। दिल्लीका दुवै ओपनरले ६९ रनको साझेदारी गरे पनि पावरप्लेपछि पञ्जाबका स्पिनरहरूले दिल्लीका ब्याटरलाई लगातार आउट गरेका थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ