२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काभा महिला भलिबल क्लब च्याम्पियनशिप : नेपाल र श्रीलङ्का खेल्दै

images

  • २०८१ भदौ ३१, सोमबार
  • 661
    SHARES
  • काभा महिला भलिबल क्लब च्याम्पियनशिप :  नेपाल र श्रीलङ्का खेल्दै

    काठमाडौं : काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज पुलिस क्लबले श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ। माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।

    यसअघि हिजोदेखि शुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

    अब तेश्रो खेलमा भोलि मङ्गलवार ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा आउने बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ