२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साफ यू–२० च्याम्पियनशिप : भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा

images

सत्कार खबर
  • २०८१ भदौ ९, आइतबार
  • 1.1K
    SHARES
  • साफ यू–२० च्याम्पियनशिप : भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा

    काठमाडौं : साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

    खेलको निर्धारित समय १(१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४१ को नतिजासहित घरको बाटो देखायो ।

    नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ