२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज नेपाल र हङकङ भिड्दै

images

  • २०८० कात्तिक २, बिहीबार
  • 696
    SHARES
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज नेपाल र हङकङ भिड्दै

    कात्तिक २, काठमाडौं :  त्रिदेशीय शृङ्खलामा नेपालले हङकङसँग खेल्दैछ। नेपाल लगातार दोस्रो जितको खोजीमा छ भने हङकङ पहिलो जितको खोजीमा छ।  यसअघि नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेको थियो। 

    टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्।​ मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। 

    नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ। यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन्।

    लिग चरणका सबै खेल मुलपानी हुनेछ। फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कार्तिक १० गते हुनेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ