२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जना पक्राउ

images

  • २०८० फागुन १५, मंगलबार
  • 846
    SHARES
  • प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जना पक्राउ

    काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ। 

    ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

    “१० जनालाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले छानबिन जारी छ। छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ