२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सरकार र शिक्षक महासङ्घबीच आज पुन वार्ता

images

  • २०८० असोज ५, शुक्रबार
  • 1.0K
    SHARES
  • सरकार र शिक्षक महासङ्घबीच  आज पुन  वार्ता

    असोज ५,काठमाडौं : विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच हिजो भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ।

    कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको हिजोको बुँदागत रुपमा छलफल अघि बढेको र सकारात्मक रहेको र आज (शुक्रबार) बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताउनुभयो।

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताउनुभयो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी हुनुहुन्थ्यो।

    छलफल आज बिहान ८ बजे पुन: बस्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ