२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

images

  • २०८० भदौ २६, मंगलबार
  • 706
    SHARES
  • यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

     भदौ २६, काठमाडौं ;नेपाली राष्ट्रिय यू–१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् ।यू–१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

    नेपाल यू–१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू–१९ च्याम्पियनसिपको तयारी गरिरहेको छ च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने भएको छ।  

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ