२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

images

  • २०८० भदौ २०, बुधबार
  • 1.2K
    SHARES
  • एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

     भदौ २०,काठमाडौं :एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार नेपाल फर्किएका छन् । श्रीलंकन एयलाइन्सबाट आज दिउँसो नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

     एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो ।

    तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ