२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालले भारतविरुद्ध ग-यो राम्रो सुरुवात

images

  • २०८० भदौ १८, सोमबार
  • 806
    SHARES
  • नेपालले भारतविरुद्ध  ग-यो राम्रो  सुरुवात

    भदौ १८, काठमाडौं: एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ।  श्रीलं‌काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ ओ‌भरमा विकेट नगुमाइ ४२ रन जोडेको छ।

    नेपालका लागि कुशल भुर्तेलले २२ रन र आसिफ शेखले १६ रन पारे। भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।

    यद्यपी भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ