२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
लाभांश घोषणा

नेशनल लघुवित्तद्वारा लाभांश घोषणा

images

  • २०८० माघ २३, मंगलबार
  • 1.0K
    SHARES
  • नेशनल लघुवित्तद्वारा लाभांश घोषणा

    काठमाडौँ : नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    कम्पनीले हालको चुक्ता पुँजीको ७.५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।

    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख  रुपैयाँ रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ