२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० माघ २२, सोमबार
  • 1.1K
    SHARES
  • सुनचाँदी दुवैको घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो आइतबार १ लाख १८ हजार ८ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।

    यस्तै, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८  हजार ३ सय ५० रुपैयाँ तोकिएको थियो।

    यता, हिजो प्रतितोला १ हजार ३ सय ९५ कारोबार भएको चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ