२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बल्खु तरकारी बजार डुबानमा

images

  • २०८० साउन २३, मंगलबार
  • 1.1K
    SHARES
  • बल्खु तरकारी बजार डुबानमा

    साउन २३, काठमाडौं : भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ। बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिनु भयो ।

    ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै नभ्याइएको  बताइएको छ।   त्यस्तै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ।

    buspark.PNG
    undefined

    सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो। विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ। सडकबाट पानी घर र पसलहरूमा पसेको छ।

    bb.PNG
    undefined


     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ