२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकलाई पक्राउ पूर्जी जारी

images

सत्कार खबर
  • २०८० वैशाख २०, बुधबार
  • 551
    SHARES
  • पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकलाई पक्राउ पूर्जी जारी

     काठमाडौं : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

    यसअघि प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा निरजलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो। तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र रायमाझीका बाबुछोराको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। मंगलबार मात्रै प्रहरीले बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ