२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

images

सत्कार खबर
  • २०८० वैशाख २०, बुधबार
  • 851
    SHARES
  • क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

     काठमाडौं :सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई  जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
    बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय हो ।  

    मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।
    खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ