२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मेयर बालेनको आक्रोश : नयाँ-पुराना सबै नेताहरू चोर हुन्

images

सत्कार खबर
  • २०८० वैशाख २०, बुधबार
  • 466
    SHARES
  • मेयर बालेनको आक्रोश : नयाँ-पुराना सबै नेताहरू चोर हुन्

    काठमाडौं : महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले फेरि सामाजिक सञ्जालमा आक्रोश पोख्नु भएको छ । उहाँले बुधबार सामाजिक संजाल फेसबुक मार्फत राजनीतिक दलका नयाँ–पुराना सबै नेताहरूप्रति चर्को आक्रोश पोख्नुभएको हो ।

    मेयर शाहले नयाँ–पुराना सबै नेताहरूलाई चोरको संज्ञा दिनुभएको छ । उहाँले कुनै नेताहरूलाई देशको माया समेत नभएको आरोप लगाउनुभएको छ । २०७९ सालको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा शाह स्वतन्त्र उम्मेदवारी दिएर भारी मतान्तरसहित काठमाडौंको मेयर पदमा विजयी हुनुभएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ