२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नवनिर्वाचित उपेन्द्र यादवले लिए शपथ

images

सत्कार खबर
  • २०८० वैशाख १९, मंगलबार
  • 716
    SHARES
  • नवनिर्वाचित  उपेन्द्र यादवले लिए शपथ

      काठमाडौं :उपनिर्वाचनमा निर्वाचित जसपाका उपेन्द्र यादवले सांसद पदको शपथ ग्रहन गर्नुभएको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई सभामुख देवराज घिमिरेले सिंहदरबारमा पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

     वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा(२ बाटयादव विजयी हुनु भएको थियो ।  यसअघि उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले वैशाख १५ गते सांसद पदको शपथ लिनु भएको थियो । यादवको भने उपस्थिति  भएन । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ