२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार लिने निर्णय

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 966
    SHARES
  • रास्वपाले  सरकारमा सहभागिताबारे  शुक्रबार  लिने निर्णय

        काठमाडौं :-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने( नजानेबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने( नजानेबारे आ(आफ्ना धारणा राखेका थिए।

    सरकारमा जाने (नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनु भएको छ । रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ। उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ