२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
राजस्व सङ्कलन

६ महिनामा उठ्यो महानगरले करिब ५ अर्ब राजश्व, घर बहाल कर मात्रै सवा अर्ब

images

  • २०८० पुस २९, आइतबार
  • 1.2K
    SHARES
  • ६ महिनामा उठ्यो महानगरले करिब ५ अर्ब राजश्व, घर बहाल कर मात्रै सवा अर्ब

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा करिब ५ अर्ब राजस्व सङ्कलन गरेको छ।  महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो।


    महानगरले विभिन्न शीर्षकमा सङ्कलन गरेको राजश्व आज सार्वजनिक गरेको छ। महानगरले सम्पत्ति कर अन्तर्गत ६७ करोड १७ लाख, ८३ लाख भूमि तथा मालपोत कर, १ अर्ब १८ करोड १५ लाख घर बहाल कर र ४ करोड ५२ लाख रुपैयाँ पर्यटन शुल्क बापत कर सङ्कलन गरेको छ।

    कुन शीर्षकबाट कति राजश्व उठ्यो ?

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ