२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 रवि लामिछाने पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार 

images

सत्कार खबर
  • २०८० वैशाख १७, आइतबार
  • 711
    SHARES
  •  रवि लामिछाने पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार 

     काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ ।
    आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो ।

    उहाँबीच अहिले राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित हुनुभए पछि लामिछाने पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न जानु भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ