२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

images

सत्कार खबर
  • २०८० वैशाख १५, शुक्रबार
  • 456
    SHARES
  • रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

    काठमाडौं : उपनिर्वाचनबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार शपथ लिएका छन् ।

    लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नुभएको हो ।

    अर्का सांसद उपेन्द्र यादव भने काठमाडौं बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहनुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ