२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन प्रदेश प्रमुखको स्वीकृति

images

सत्कार खबर
  • २०८० जेठ ३२, बिहीबार
  • 746
    SHARES
  • कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन प्रदेश प्रमुखको स्वीकृति

    काठमाडौं : कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याइने भएको छ। त्यसका लागि प्रदेश प्रमुखले सरकारको सिफारिसमा अध्यादेश जारी गर्नु भएको छ।
    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो ।

    प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले असार १ मा बजेट ल्याउनेछ ।

    khosi.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ