२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ हुँदै

images

सत्कार खबर
  • २०८० वैशाख १५, शुक्रबार
  • 361
    SHARES
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ हुँदै


     काठमाडौं :नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शुक्रबार शपथ हुने भएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना सदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो ।

    उनीहरुलाई सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । उपनिर्वाचनमा  चि तवन २ बाट रवि लामिछाने , तनहुँ १ बाट स्वर्णिम वाग्ले  र बारा २ बाट उपेन्द्र यादव, निर्वाचित भएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ