२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौ नै फिर्ता

images

सत्कार खबर
  • २०८० जेठ २३, मंगलबार
  • 811
    SHARES
  • धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौ नै फिर्ता

    काठमाडौं :काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ फिर्ता आएको छ। मंगलबार जहाजमा ‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौँ नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको हो।

    त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले  धनगढी उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको जानकारी दिनु भयो ।

     सिटौलाका अनुसार जहाजको प्रेसराइजेसन फेलियर भएको हो,’ सिटौलाले जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको र जहाज काठमाडौंमा सुरक्षित अवतरण गरेको जानकारी दिनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ