२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

images

  • २०८० जेठ १८, बिहीबार
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री  दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

     काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज)भेटवार्ता भएको छ ।

    भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार भारत जानु भएको हो ।

    दुईदेशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि उहाँहरुको पत्रकार सम्मेलन कार्यक्रम भइरहेको छ । भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुनु अघि प्रधानमन्त्री दाहाल आजै बिहान महात्मा गान्धीको समाधीस्थलमा पुग्नुभएको थियो ।महात्मा गान्धीको समाधीस्थलमा पुगेर प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गर्नुभएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ