२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८० पुस १२, बिहीबार
  • 1.0K
    SHARES
  • हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : हिमालयन डिस्टिलरी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीहरूले साधारण सभा प्रयोजनका लागि भोली पुस १३ गते बुकक्लोज गर्दै छन्। आज पुस ११ गते (बुधवार) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयर धनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। 

    हिमालयन डिस्टिलरीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते,पुस २५ गते बुधवार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा वार्षिक साधारण सभा बोलाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ