२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बल्ल माननीयज्यूहरू वडाध्यक्षको हैसियतमा आउनुभयो : बालेन शाह

images

सत्कार खबर
  • २०८० जेठ १६, मंगलबार
  • 1.3K
    SHARES
  • बल्ल माननीयज्यूहरू वडाध्यक्षको हैसियतमा आउनुभयो : बालेन  शाह

    काठमाडौं : महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभाका सांसद वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गर्नु भएको छ । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत स्टाटस लेखेर यस्तो टिप्पणी गर्नु भएको हो ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सांसद विकास कोष ब्युँताएको घोषणा गरेपछि शाहको यस्तो प्रतिक्रिया आएको हो ।

    dsd.jpg

    बजेट भाषणका क्रममा अर्थमन्त्री महतले प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेका थिए ।अनियमितता बढेको भन्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ