२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नक्कली शरणार्थी प्रकरण : आरोपितहरुसँग बयान सुरु

images

सत्कार खबर
  • २०८० जेठ १२, शुक्रबार
  • 1.7K
    SHARES
  • नक्कली शरणार्थी प्रकरण : आरोपितहरुसँग बयान सुरु

     काठमाडौं :नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलालको बयान सुरु भएको हो ।

    उक्त प्रकरणमा मुछिएका ३० जनाविरुद्ध ठगी, सरकारी कागज किर्ते, राज्यविरुद्धको एकीकृत कसुर र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो । यो प्रकरणमा १६ जनाको बयान सुरु भएको हो । रामबहादुर थापा बादलका छोरा प्रतिक थापासहित १४ जना भने  फरार छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ