२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, लाभांश पारित गर्न डाक्यो साधारणसभा

images

  • २०८० पुस ५, बिहीबार
  • 971
    SHARES
  • सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, लाभांश पारित गर्न डाक्यो साधारणसभा

    आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश पारित गर्न सिक्लेस हाइड्रोपावरले १९ औं वार्षिक साधारणसभा आह्वान

    काठमाडौं : सिक्लेस हाइड्रोपावरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६ प्रतिशतका दरले नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते बिहान ११ बजे १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश सहितको प्रस्ताव साधारण सभामा राखेको छ। 


    कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस १३ गत बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ