२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दिल्लीले पञ्जावलाई १५ रनले पराजित : पञ्जावलाई प्लेअफ सम्भावना कठिन

images

सत्कार खबर
  • २०८० जेठ ४, बिहीबार
  • 711
    SHARES
  • दिल्लीले पञ्जावलाई १५ रनले पराजित : पञ्जावलाई प्लेअफ सम्भावना कठिन

    काठमाडौं : इन्डियन प्रिमियर लिगको ६४ औं खेलमा शीर्ष ४ को दौडबाट बाहिर रहेको दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ। 

    हारपछि पञ्जावको प्लेअफ सम्भावना भने कठिन बनेको छ । हारसँगै पञ्जाब १३ खेलमा १२ अंकका साथ आठौँ स्थानमा छ। प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौँ स्थानमा छ। 
     
    हिमाञ्चलको धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २ विकेट गुमाएर २१३ रन बनाएको थियो । दिल्लीका लागि रुसोले ३७ बल सर्वाधिक ८२ रन बनाएका थिए ।

    दिल्लीका यशान्त शर्मा र एकरिक नवर्कियखले २/२, तथा खलिल अहाद र अक्षर पटेलले समान १ विकेट लिएका थिए । पञ्जावका लागि साम करनले दुई विकेट लिएका थिए । लियम लिभिङस्टोनले ४८ बलमा ९४ रन बनाए पनि पञ्जावलाई जिताउन सकेनन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ