२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी चलाउन रोक, २५ असोजदेखि ८ कात्तिकसम्म लागू

images

  • २०८३ असोज २०, मंगलबार
  • 236
    SHARES
  • दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी चलाउन रोक, २५ असोजदेखि ८ कात्तिकसम्म लागू

    काठमाडौँ : नारायणगढ-काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । 

    दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहन्छ ।निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ