२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ असोज १६, शुक्रबार
  • 286
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : नेपाली बजारमा आज शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजर ५ सय रुपैयाँ र चाँदी प्रतितोलामा २५ रुपैयाँलेले बढेको हो ।

    यससँगै, महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ भने हिजो बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने हिजो बिहिबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमै कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ