२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मिड सोलु हाइड्रोपावरद्वारा लाभांश घोषणा

images

  • २०८३ असोज ६, मंगलबार
  • 266
    SHARES
  • मिड सोलु हाइड्रोपावरद्वारा लाभांश घोषणा

    काठमाडौँ : मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश दिने प्रस्ताव अघि बढाएको हो।

    प्रस्तावित लाभांशको विवरण यस प्रकार छ।

    • बोनस शेयर : १५ प्रतिशत ( १२ करोड ९० लाख ९९ हजार रुपैयाँ)

    • नगद लाभांश (कर प्रयोजनका लागि) : ०.७८९ प्रतिशत (६७ लाख ९४ हजार ६ सय ८४ रुपैयाँ 

    सञ्चालक समितिले सिफारिस गरेको यो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ