२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सामान्य अंक घट्याे नेप्से, ४ अर्ब २७ करोडको कारोबार

images

  • २०८३ साउन २९, शुक्रबार
  • 326
    SHARES
  • सामान्य अंक घट्याे नेप्से, ४ अर्ब २७ करोडको कारोबार

    काठमाडौँ : तेस्रो दिन सकारात्मक लय समात्दै बढेको नेप्से आज भने सामान्य अंकले घटेको छ। आज शुक्रबारको नेप्से परिसूचक ७.३७ अंकको घटेर २,६४३.८३ विन्दुमा पुगेको हो । 

    हिजो बिहिबार ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा आज  शुक्रबार रु. ४ अर्ब २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ। आज दिनभरिमा कुल ३४४ वटा कम्पनीका ९७ लाख ५४ हजारभन्दा बढी कित्ता सेयरहरू ४३ हजार ६० पटक खरिदबिक्री भएका छन्।

    यस्तै, आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ता ले १५ प्रतिशत, सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४ दशमलव ९९ र खानी खोला हाइड्रोपावरका लगानीकर्ताले १० दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले १२ दशमलव ८३ प्रतिशतका दरले गुमाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ