२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पत्रकार किशोर श्रेष्ठ पक्राउ

images

  • २०८३ साउन २८, बिहीबार
  • 306
    SHARES
  • पत्रकार किशोर श्रेष्ठ पक्राउ

    काठमाडौं : पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई प्रहरीको संयुक्त टोलीले ललितपुरको कुसुन्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जनआस्था साप्ताहिक तथा डटकमका सम्पादक एवम् प्रकाशक किशोर श्रेष्ठ रहेका छन्।

    नलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी अहिले जिल्ला परिसरमा राखेको छ। सप्तरी क्षेत्र नम्बर ३ का सांसद अमरकान्त चौधरी र एक युवतीबीचको तस्बिर जनआस्थामा सार्वजनिक भएको विषयमा परेको उजुरी तथा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसूरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ