२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सुनचाँदीको मूल्य बुढ्यो, कतिमा हुदैछ कारोबार ?

images

  • २०८२ फागुन २६, मंगलबार
  • 721
    SHARES
  • आज सुनचाँदीको मूल्य बुढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ पुगेको छ, जुन सोमबारको तुलनामा ३ हजार ८ सय रुपैयाँले बढी हो।

    त्यस्तै १० ग्राम सुनको मूल्य पनि २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ, सोमबारको मूल्यभन्दा करिब ३ हजार २ सय ५५ रुपैयाँले वृद्धि भएको छ।

    चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको छ, जुन सोमबारको तुलनामा ३ सय १० रुपैयाँले बढी हो। १० ग्राम चाँदीको मूल्य ४ हजार ९ सय ४ रुपैयाँ पुगेको छ, सोमबारको मूल्यभन्दा २ सय ६६ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ