२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

असोज २ गतेसम्मका लागि सेयर बजार बन्द 

images

  • २०८२ भदौ २९, आइतबार
  • 371
    SHARES
  • असोज २ गतेसम्मका लागि सेयर बजार बन्द 

    काठमाडौँ : सेयर कारोबार आगामी बुधवारसम्मका लागि बन्द हुने भएको छ ।नेपाल स्टक एक्सचेन्जले एक सूचना सार्वजनिक गर्दै असोज २ गते बुधारसम्म सेयर बजार बन्द हुने जानकारी दिएको हो। 

    नेप्सेले आज सूचना जारी गर्दै असोज २ गतेसम्म बजार बन्द रहने जानकारी गराएको छ । धितोपत्र ऐन २०६३ को दफा ९० उफदफा (१) खण्ड (घ) अनुसार बन्द गरिएको नेप्सेले जनाएको छ ।

    यसअघि प्रदर्शनकै कारण २५ र २६ गते पनि बजार बन्द गरिएको थियो। लगानीकर्ताले राजनीतिक स्थायित्व पुनःस्थापना नभएसम्म तथा आर्थिक गतिविधिहरू सहज बन्ने अवस्था पछि मात्रै कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ