२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुजुकीको ‘नयाँ वर्ष–२०८२ जितौँ टन्न धनराशी’ योजना सुरु, ग्राहकलाई नगद लाभ सहित विशेष अफर

images

  • २०८१ चैत १९, मंगलबार
  • 976
    SHARES
  • सुजुकीको ‘नयाँ वर्ष–२०८२ जितौँ टन्न धनराशी’ योजना सुरु, ग्राहकलाई नगद लाभ सहित विशेष अफर

    काठमाडौँ : नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष–२०८२ जितौँ टन्न धनराशी’ योजना सुरु गरेको छ ।

    कम्पनीले आफ्ना ग्राहकलाई दृष्टिगत गर्दै नयाँ वर्षको योजना ल्याएको हो । यस योजनाअन्तर्गत सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले आठ हजारदेखि एक लाख रुपैयाँसम्मको नगद, तुरुन्तै एक्सचेन्ज र फाइनान्स सुविधा पाउनेछन्‌ ।


    यसका लागि ग्राहकले ३५००१ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकले पाँच वर्षको वारेन्टी र निःशुल्क सर्भिस पाउनेछन्‌ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ