२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालकहरूको पद बहाली

images

  • २०८१ चैत ३, आइतबार
  • 1.6K
    SHARES
  • नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालकहरूको पद बहाली

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णय अनुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते वीरगंजमा सम्पन्न भएको छ ।

    सो कार्यक्रमबाट बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित हुनुभएको छ । निर्वाचन सम्पन्न भए पश्चात् चैत्र २ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गर्नु भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ