२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अपि पावर कम्पनीद्वारा दार्चुला पावरमा ७३ करोड लगानी गर्ने

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.9K
    SHARES
  • अपि पावर कम्पनीद्वारा दार्चुला पावरमा ७३ करोड लगानी गर्ने

    काठमाडौँ : अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको पुष १० गते बसेको सञ्चालक समितिको बैठकले दार्चुला पावर लिमिटेडमा बहुमत शेयर कायम राख्ने उद्देश्यले यो लगानी गर्ने निर्णय गरेको हो।

    दार्चुला पावर लिमिटेडले दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ जुटाउन अपि पावरले ५१.५८२ प्रतिशत हिस्सा बराबरको लगानी गर्ने निर्णय गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ