काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर १ हजर ८ सय रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ५ रुपैयाँ थियो।



