२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

क्रिसमस डेमा पनि सेवा दिने कृषि विकास बैंक

images

  • २०८१ पुस ९, मंगलबार
  • 1.9K
    SHARES
  • क्रिसमस डेमा पनि सेवा दिने कृषि विकास बैंक

    काठमाडौं : कृषि विकास बैंक लिमिटेडले क्रिसमस डे (बुधवार) को दिन सार्वजनिक बिदा भए पनि आफ्ना सबै शाखाबाट नियमित सेवा प्रदान गर्ने जानकारी दिएको छ।

    बैंकले एक सूचना जारी गर्दै क्रिसमस पर्वको अवसरमा सार्वजनिक बिदा भए तापनि सम्पूर्ण शाखाहरूबाट पूर्णकालीन रूपमा सेवा प्रवाह गरिने जनाएको छ।

    सूचनामा भनिएको छ, "बुधवार क्रिसमस पर्वको सार्वजनिक बिदाको दिनमा पनि कृषि विकास बैंकका सबै शाखाहरू नियमित रूपमा सञ्चालनमा रहनेछन्।"

    बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ