२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएलमा बम्पर पुरस्कार: विजेताले १ करोड १० लाख पाउने

images

  • २०८१ पुस २, मंगलबार
  • 2.1K
    SHARES
  • एनपीएलमा बम्पर पुरस्कार: विजेताले १ करोड १० लाख पाउने

    काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशी सार्वजनिक गरेको छ। 

    घोषित पुरस्कार अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो स्थान प्राप्त टिमलाई २५ लाख र चौथो स्थानको टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिनेछ।

    एनपीएलको प्लेअफ चरणमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुग्न सफल भएका छन्। प्लेअफअन्तर्गत बुधबारको एलिमिनेटरमा चितवन र कर्णाली आमनेसामने हुनेछन् भने पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ