२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भगवती हाइड्रोपावर र प्रभु महालक्ष्मीको बोनस शेयर नेप्सेमा सूचीकृत

images

  • २०८१ पुस १, सोमबार
  • 1.1K
    SHARES
  • भगवती हाइड्रोपावर र प्रभु महालक्ष्मीको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीका बोनस शेयरहरू सुचीकृत भएका छन्। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावरका बोनस शेयरहरू नेप्सेमा सूचीकृत भएका हुन्।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनसबापत ४२ लाख ९६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस्तै भगवती हाइड्रोपावरको ४ प्रतिशत बोनसबापत २ लाख २८ हजार ८ सय २६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

    यी कम्पनीका बोनस शेयरहरू नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ