२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थपियो

images

  • २०८१ पुस १, सोमबार
  • 2.1K
    SHARES
  • एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थपियो

    काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ।

    कम्पनीले मंसिर ११ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँका दरले ९६ लाख ३१ हजार २ सय २०.२२ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो। यसमा कात्तिक २६ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन पाउने व्यवस्था छ।

    पहिले पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहे पनि अब म्याद लम्ब्याएर पुस १६ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    यस परिवर्तनले लगानीकर्ताहरूलाई थप समयको सुविधा प्रदान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ