२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य, शिखरको तुफान परि 

images

  • २०८१ मंसिर १९, बुधबार
  • 1.6K
    SHARES
  • कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य, शिखरको तुफान परि 

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णालीले पोखरा काठमाडौँलाई १ सय ५० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएका थियो। 

    कर्णालीका लागि शिखर धवनले ७२ रन, चाडविक वाल्टनले २१ रन, बाबर हयातले १३ रन तथा गुलसन झाले १२ रन बनाएका थिए। 

    बलिङमा काठमाडौँका लागि गेर्हार्ड इरास्मसले २ विकेट तथा करण के.सी, नाथन सोटर र दिपेश कँडेलले समान १/१ विकेट लिएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ