काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ५ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ५० रुपैयाँ थियो।



