२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्रष्टाचारी नेतालाई सिधै लगेर बागमतीमा चोपाल्नुस : मेयर बालेन

images

सत्कार खबर
  • २०८० वैशाख ३१, आइतबार
  • 621
    SHARES
  • भ्रष्टाचारी नेतालाई  सिधै लगेर बागमतीमा चोपाल्नुस :  मेयर  बालेन

     काठमाडौं :- महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति असन्तुष्टि जनाउनु भएको छ ।

    शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्तो असन्तुष्टि जनाउनुभएको भएको हो । भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको बताउदै उहाँले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चोपाल्न समेत आह्वान गर्नुभएको छ।

    उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेख्नु भएको छ ।
    भ्रस्टाचार बिरुद्धको आन्दोलन ? को नेता हो थाह छ ,घर कहाँ हो थाह छ ,सिधै लगेर बागमतीमा चोपाल्नुस । 
    यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।पत्याउदिन म चही । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ