२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज पनि सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ कात्तिक २७, मंगलबार
  • 5.1K
    SHARES
  • आज पनि सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज पनि सुनको मूल्य प्रतितोला 2 हजार 4 सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ५५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ