२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

इडीभी २०२६ का लागि आज अन्तिम दिन, आवेदन नगुमाउनुहोस्!

images

  • २०८१ कात्तिक २२, बिहीबार
  • 1.7K
    SHARES
  • इडीभी २०२६ का लागि आज अन्तिम दिन, आवेदन नगुमाउनुहोस्!

    काठमाडौं : अमेरिका सरकारले प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२६ का लागि आवेदन असोज १६ गतेदेखि खुलेको थियो र आज अन्तिम दिन हो।

    अमेरिकी दूतावासका अनुसार, यो कार्यक्रमको छनोट पूर्ण रूपमा निष्पक्ष रूपमा गरिन्छ। 

    योग्य आवेदकहरूले मात्र एकपटक आवेदन भर्नु पर्नेछ। एक जनाले एकभन्दा बढी आवेदन दिएमा उनीहरू स्वतः अयोग्य ठहरिनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ